बाँके– बाँकेमा संघीय समाजवादी पार्टीका उम्मेदवार एमालेमा प्रवेश गरेकी छन्। समाजवादी पार्टीबाट बाँके–२ ‘ख’ का प्रदेशसभा उम्मेदवार रेखादेवी मिश्र आफ्ना समर्थकसहित शनिबार एमालेमा प्रवेश गरेकी हुन्। उनले प्रतिनिधिसभा बाँके–२ का वाम गठबन्धनका उम्मेवार पशुपतिदयाल मिश्र र प्रदेशसभा उम्मेदवारलाई विजयी बनाउन सक्रिय भएर चुनावी अभियानमा लाग्ने प्रतिवद्धता जनाइन्। मिश्रसँगै पिछडा वर्ग…