पहिलो पटक बिकीनी अवतारमा साम्राज्ञी

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले नाइटोमा रिङ पहिरिएको तस्विर निकै भाइरल भएको थियो । ठ्याक्कै त्यही शैलीमा उदीयमान नायिका साम्राज्ञीलक्ष्मी शाहको बेली बट्न रिङको तस्विर गत वर्ष भाइरल भयो । नेपाली चलचित्रकी महंगी र चकलेटी नायिका मानिने तिनै साम्राज्ञीको अहिले चर्चा गर्माएको छ । जुन चर्चा नाइटोमा झुण्डिएको बेली बटन रिङका कारण भने होइन् ।…