वाम उम्मेदवार धामी भन्छन्– कम्युनिष्टको शासन आए साच्चिकै जनताले रुनु पर्दैन

 पुष्कर भट्टकञ्चनपुर– संयुक्त वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरबहादुर धामीले कम्युनिष्यको शासन आए साच्चिकै जनताले रुनु नपर्ने बताएका छन्।       मंगलबार बेदकोट नगरपालिका–६ मुसेपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वामका उम्मेदवार धामीले कम्युनिष्ट जनताकै सुविधाका लागि जन्मिएकाले कम्युनिष्ट शासन आए मात्रै जनतालाई मालामाल हुने बताएका हुन्।    …