उद्योगमन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी बम विस्फोट

काठमाडौं– उद्योगमन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ।       धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट गराएको हो।       बम कसले विस्फोट गरायो भनेर एकीन नभएपनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आंशका गरिएको छ।       बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरी…