शेयर बजारमा चुनावको असर, आईतबार यसरी बढ्यो सेयर बजार

काठमाण्डौं– प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएकै दिन शेयर बजारमा सकरात्मक असर देखा परेको छ ।   पहाड र हिमालका ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकै दिन शेयर बजार २१ दशमलव ०५ अंकले बढेर १५ सय १४ दशमलव ३४ अंकमा पुगेको छ ।     कारोबार भएकामा ब्यापार समूहबाहेक अरु सबै समूहको…