छोरा प्रकाशको शोकमा रहेका प्रचण्डले भेटे रौतहट बमकाण्डका घाइतेलाई

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रौतहट बमकाण्डका घाइतेलाई भेटेका छन्।     प्रचण्डले मंगलबार बेलुका चितवन मेडिकल कलेजमा पुगेर रौतहटको बम काण्डमा घाइते सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।     गत मंसीर २ गते अपरिचित समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल…