बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाण्डु - कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये दुईको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति पश्चिमबाट पूर्वतर्फ…