लुम्बिनी सरकारमा लोसपाका पाण्डे खेलकुदमन्त्री नियुक्त

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सन्तोष पाण्डे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । लुम्बिनीमा एमाले–कांग्रेसको गठबन्धन सरकार बनेको १ वर्षपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यसअघि एमाले र कांग्रेसलाई बाँडफाँट गरिएका मन्त्रालयहरूमा मन्त्रीहरू नियुक्त भए पनि साना दलको भागमा परेको युवा तथा खेलकुद मन्त्रालय रिक्त थियो । नवनियुक्त…