नेपाली सांसदको प्रतिनिधिमण्डलले गर्यो भाजपा मुख्यालयको भ्रमण

काठमाण्डु– नेपालको संसदका सदस्यहरूको बहुदलीय प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय भ्रमण गरेको छ। प्रतिनिधिमण्डलले सोमबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयको भ्रमण गरेको हो। भ्रमणका क्रममा भाजपा महासचिव शिव प्रकाशले पार्टीको संगठनात्मक संरचना र गतिविधिहरूको बारेमा जानकारी गराएका थिए। छलफलमा भारतका राज्य तथा सडक यातायातमन्त्री अजय टम्टा, लोकसभा सांसद संजय जयसवाल, उत्तर प्रदेशका पूर्वमन्त्री डा.…