काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि इराकस्थित यूएन मिसनमा कार्यरत नेपाली कर्मचारी एवं शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् । शान्ति सैनिकहरू क्रमिक रूपमा फिर्ता गरी २०८२ पुस १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरूमध्ये अन्तिम २७ जनाको टोली मंगलबार…