कांग्रेस बागमती संसदीय दलको चुनाव हुँदै

काठमाण्डु- नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन…