काठमाण्डु - रुसमा बुधवार छैटौँ सबैभन्दा ठूलो भूकम्प भएको छ । बुधबार बिहान को क्याम्च्याट्का प्रायःद्वीपमा ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको हो । क्याम्च्याट्का क्षेत्रमा गएको भूकम्प २०११ मा जापानमा गएको विनाशकारी भूकम्पपछि विश्वमै अहिलेसम्म गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । जापानको भूकम्पले ठूलो सुनामी ल्याएको थियो भने जापानलाई ध्वस्त अवस्थामा पु र्याएको थियो। भूकम्पपछि प्रशान्त…