काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७.९३ अङ्कले घटेर २९५४.१४ को विन्दुमा कायम भएको हो । यो १.५९ प्रतिशतको गिरावट हो । आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १ लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड…