काठमाण्डु - कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ चलचित्र निर्माणको घोषणा गरिएको छ । कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । कथा पनि उनकै रहनेछ । चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा ‘गाउँपालिका भवन…