विपद्मा निर्णय होइन, कार्यान्वयन प्राथमिक हो : मन्त्री खड्का

काठमाण्डु – मधेश प्रदेशका ८ जिल्लामा परेको खडेरीका कारण सिँचाइ एवं खानेपानी समेतको समस्या भएपछि सरकारले विपद्को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री दिपक खड्कालाई बुधबार बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिँचाइका…