काठमाडौं– विदेश भ्रमणमा निस्किँदा सधैं विशिष्ट अतिथि (भिआइपी) ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जिएम) देवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे । प्रहरीको विशेष टोली भने भिआइपी कक्षतिर उनको प्रतीक्षामा थियो । उनी भिआइपी बाटोको सट्टा सामान्य यात्रुको बाटोबाट गएको सूचना आएलगत्तै भिआइपी…