भरतपुर– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर (३ का उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शिवनगरका लालपूर्जा विहीनहरुसँग अन्तरक्रिया गरेका छन्। अध्यक्ष प्रचण्डले शनिबार वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीसँग अन्तरक्रिया गरेका हुन्। अन्तरक्रियामा लालपूर्जा नभएका स्थानीयले आफ्ना समस्या र गुनासो अध्यक्ष प्रचण्डसँग राखेका थिए। आजसम्म सुकुम्बासीलाई भोट ब्याङ्क बनाइएको…