कैलाली- आगामी मंसिरमा हुने प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार लेख राज भट्टले कैलाली क्षेत्र नम्बर चारमा आफुले सजिलै जित्ने दाबी गर्नु भएको छ । चुनाबी प्रचार प्रसारको कार्यक्रमको बारेमा जानकारी दिन आज आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले सो दाबी गर्नु भएको हो । उहाले आफु यस क्षेत्रको बिकासको लागी…