विप्लवले लगाए प्रचण्डमाथि गम्भीर आरोप (भिडियोसहितको अन्तर्वार्ता)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी र एमालेबीचको गठबन्धनलाई कम्युनिष्टहरुको गठवन्धन भन्न नमिल्ने दाबी गरेका छन् ।     एभिन्युज टेलिभिजनलाई सोमबार राती दिएको अन्तर्वार्तामा विप्लवले एमाले र माओवादीमा कम्युनिष्ट चरित्र नभएको आरोप लगाउदै दुबै पार्टीलाई वामपन्थी भन्नु नै गलत भएको बताए ।       विप्लवले देशमा नेपाल कम्युनिस्ट पार्टी…