भारतीय टेलिभिजनको पपुलर शो CID सुरु भएको १९ वर्ष भइसकेको छ । २१ ज्नवरी १९९८ मा सुरु भएको यो शो अहिलेसम्म चलिरहेको छ । शोका प्रत्येक कलाकारको नाम मानिसहरुको मुखमै झुण्डिएको छ । त्यो चाहे एसीपी प्रद्युम्म हो वा इन्स्पेक्टर दया । यस्तै अभिजीत, फ्रेडरिसक्सदेखि डाक्टर तारिका र सालुंकेजस्ता क्यारेक्टर आम मानिसहरुमाझ निकै फेमस छन् ।…