काठमाण्डौ- ललितपुरको निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार नवराज सिलवालको प्रचार प्रसारमा सहभागी हुने पुर्व प्रहरी अधिकृतहरुको संख्या दिन दिनै बढ्दै गई रहेको छ । यसरी चुनावी प्रचार प्रसारमा सहभागी हुने पुर्व अधिकृतहरु बढी जसो राज्यबाट जबरजस्ति अन्यायमा पारिएका बढी छन । शुक्रबार पनि एक पुर्व एसएसपी गोदावरिमा घरदैलोमा भेटिए । …