प्रचण्ड परिवारलाई भारतको समवेदना

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधनप्रति भारत सरकारले गहिरो दुःख व्यक्त गरेको छ।     प्रचण्ड पुत्र प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएपछि भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भारत सरकारको तर्फबाट प्रचण्ड परिवारलाई समवेदन प्रकट गरेकी हुन्।       ट्वीट गर्दै स्वराजले नेपालका पूर्वप्रधानमन्त्री…