नेपाल किन आउँदैछन् सलमान खान?

काठमाडौं– बलिउडका नायक सलमान खान नेपाल आउने भएका छन्।       ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाद्वारा आगामी फागुन २६ गते आयोजना हुन लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन नेपाल’ नामक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउने भएका हुन्।       कार्यक्रम राजधानीको टुँडिखेलमा आयोजना हुनेछ।     कार्यक्रमका लागि सलमानसहित प्रभु देवा, नायिका…