काठमाडौं– अवैध रुपमा सञ्चालित काठमाडौंको काडाँघारीस्थित हेलेना विनायक डेन्टल हस्पिटलमा शिलबन्दी गरिएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार अनुगमनका अस्पतालमा शिलबन्दी गरेको हो। अनुगमन संयोजक निरोज घिमिरेका अनुसार सो अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिएको पाइएपछि शिलबन्दी गरिएको हो। यसैगरी, काँडाघारीमै रहेको सविना फर्मा…