काठमाडौं- उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि…