गिरफ्तार पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीसंग पत्रकार महासंघको माग

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सातादिन यता पक्राउ परेका आठ जना पत्रकारलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।       पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको डेलिकेशन टोलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी उक्त माग गरेको हो ।       अध्यक्ष आचार्यले आठैजना पत्रकार…