बास बसेको घरकै महिलालाई अभद्र व्यवहार गरेपछि मतदान अधिकृत परे प्रहरीको फन्दामा

दार्चुला–महिलामाथी अभद्र व्यवहार गरेको भन्दै सहायक मतदान अधिकृत पक्राउ परेका छन् । दाुर्जलाको व्यास गाउपालिका वडा नं. ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत सुरेशसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।     दार्चुलाको गोकुलेश्वरमा रहेको विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई अनुसन्धान गर्न नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी…