हप्ताअसुलीबाट अन्डरवर्ल्डको सम्पर्कमा यसरी पुगे नेपाली गुन्डा नाइके

काठमाडौं– अपराध गरेपछि अपराधीहरू आफ्नो  पहिचान लुकाउन हरसम्भव प्रयास गर्छन् । तर, निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि गुन्डा लोप्साङ लामाले एक घन्टाभित्रै प्रहरीलाई फोन गरेर हत्याको सगर्व जिम्मेवारी लिए ।   काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर लोप्साङले हत्याको जिम्मेवारी लिएका थिए । अनुसन्धानका क्रममा उनै लोप्साङको समूहले हत्या गरेको पुष्टि भएको छ ।   आखिर…