काठमाडाैं–सशस्त्र प्रहरी बलका चार पूर्वआईजीपीसहित ११ जनाविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा बुधबार सनुवाइ हुँदैछ। पूर्वआईजीपीहरु बाशुदेव ओली, सनत वस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्तसहित ११ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको पेशी बुधबारका लागि तोकिएको हो। बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको १ नम्बर ईजलासमा सो मुद्दामाथि बहस हँुदैछ । बेञ्चमा न्यायाधीशद्धय…