बालुवाटार जग्गा प्रकरण : अख्तियारले लियो मुख्य योजनाकार ढकाल र सुवेदीसँग बयान

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितताका मुख्य योजनाकारसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । अख्तियारले मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीसँग बयान लिएको हो । उनीहरुले दिएको बयान भने सार्वजनिक भएको छैन् । अख्तियारले सूचना जारी गरेपछि उनीहरु अमेरिका भागेको खबर आए पनि उनीहरु इमेलमार्फत अख्तियारको सम्पर्कमा आएका थिए…