नेपालको चार ठाउँमा पर्यटकीय रिसोर्ट बनाउने पर्यटनमन्त्री भट्टराईको घोषणा

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका चार गन्तव्यमा पर्यटकीय रिसोर्ट बनाउने घोषणा गरेका छन् । मन्त्री भट्टराईले अबको छ महिनाभित्र रिसोर्टको सम्भाव्यता अध्ययन गरी मोडालिटी तय गरिसक्ने र निर्माण प्रक्रिया अगाडी बढाउने घोषणा गरेका हुन् । सोमबार आगामी एक वर्षको कार्ययोजना सार्वजनिक गर्दै उनले निजी क्षेत्रको सहभागितामा रिसोर्ट बनाइने बताएका…