बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस नेताले गरे हेलिकोप्टर चार्टर

पर्वत– नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले उमेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गरी उम्मेदवारी फिर्ता लिएका हुन्।       पौडेलले उमेदवारी फिर्ता लिन पोखराबाट कुस्मासम्म हेलिकप्टर चार्टर गरेका…