मैले जिते गोरखामा विकासको लहर आउछं : नारायणकाजी श्रेष्ठ

पालुङटार– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ ।         एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति गोरखाले पालुङटारको ठाटिपोखरीमा आयोजना गरेको सयुक्त प्रदेश स्तरिय…