सेनाका पृतनापतिहरुको रिपोर्टिङ ‘विप्लव र सिके रावत जनताबाटै बहिस्कृत भइसके’

रोशन खड्का, काठमाडौं– नेपाली सेनाले मंसिर १० र २१ गते हुने निर्वाचनमा विशिष्ट सुरक्षा थ्रेट नभएको निष्कर्श निकालेको छ । सैनिक मुख्यालयमा विहिवार सम्पन्न सेनाको एक दिने पृतनापति सम्मेलनमा पृतनापतिहरुले निर्वाचन शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सकिने भन्दै स्थिती आठै प्रदेशमा सामान्य भएको निष्कर्श निकालेको छ  ।       सेनाको दुई नम्बर प्रदेशका पृतनापति उपरथी…