फेरी चीनबाट इन्धन आयात गर्ने तयारी

काठमाडौं– कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल ट्रेडिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा दिने तयारी गरेको छ ।         राजनीतिले थिलथिलो बनेर बन्द भएको सरकारी स्वामित्वको संस्थानलाई चीनबाट इन्धन आयात गर्न दिन अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।         आपूर्ति…