वाम गठबन्धनलाई जिताउन युवा तथा विद्यार्थीको संयुक्त चुनावी अभियान

काठमाडौं– पार्टी एकताको घोषणासहित निर्वाचनमा गठबन्धन गरेका नेकपा (एमाले) र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले आगामी निर्वाचन सफल बनाउन केन्द्रीकृत रुपमा अभियान सञ्चालन गर्ने भएका छन्।     संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा रहेको आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन सफल बनाउन उनीहरुले त्यसखालको पहल गर्न लागेका…