प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०५ उम्मेदवार,यस्ता छन् माओवादी र एमालेका समानुपातिक सांसद (सुचीसहित)

काठमाडौं–एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो ।       माओवादी केन्द्रंसँग वाम गठबन्धन कार्यदलमा टुंगिएर प्रतिनिधिसभातर्फ आफनो भागमा परेका…