प्रचण्ड र विक्रम पाण्डेमध्ये कस्को पल्ला भारी ? ७ हजार मतले बामपन्थी गठवन्धन अगाडी

चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा(प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेको उम्मेदवारीले यतिबेला चर्चामा छ । बहालवाला वन मन्त्री समेत रहेका पाण्डे यसअघि चितवनबाट प्रत्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको समर्थनमा पाण्डे चितवन क्षेत्र नं ३ मा चुनावी मैदानमा उत्रिएका छन् भने वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मैदानमा छन् ।…