राजधानी नजिक भएर पनि ललितपुर उपेक्षित छ, म नमुना जिल्ला बनाउछुः नवराज सिलवाल

काठमाडौं– पुर्व डिआईजी नवराज सिलवालले देश र विदेशमा रहेका सम्पुर्ण जनताको आवाज बन्ने दाबी गरेका छन् । वाम गठवन्धनबाट ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका सिलवालले राजनितीमा लाग्नुको आफ्नो उद्देश्य अन्यायको विरुद्ध लड्न भएको दाबी गरेका हुन ।       एबिसी टेलिभजनसंग अन्र्तवार्ता दिदै बुधवार सिलवालले भने ‘देश र विदेशमा रहेका सम्पुर्ण…