जाजरकोटलाई पाँच वर्षभित्र गौरव गर्न लायक जिल्ला बनाउने शक्ति बस्नेतको उद्घोष

जाजरकोट– पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटलाई शिक्षित, सभ्य र समृद्ध वनाई पश्चिम नेपालको गौरवको रुपमा चिनाउने अठोट व्यक्त गरेका छन्।     आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार रहेका बस्नेतले आफूले जिल्लाको समृद्धिको आधार चित्र कोरेको बताए।     अबको पाँच वर्षभित्रै अरु जिल्लाले गौरव गर्न लायक जाजरकोट बनाउने…