भारतसँग वार्ता गर्ने समय सकियो, अव युद्धकाे खतरा : इमरान खान

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कास्मिर मामिलामा अब भारतसँग कुनै पनि हालतमा वार्ता हुन नसक्ने बताएका छन् । जम्मु–कास्मिरलाई संविधानको धारा ३७० हटाएपछि संसारभरबाट आएको दबाबका वावजुद् आफ्नै कार्यलयमा बुधबार न्युयोर्क टाइमलाई अन्तरवार्ता दिने क्रममा उनले भारतको विरोध गर्दै सो बताएका हुन् । उनले भनेका छन्, ‘अबदेखि म भारतको कुनै कुरा गर्दिन किनकी वार्ताका…