वन मन्त्रालयमा मन्त्री पाण्डे र राज्यमन्त्री शर्माबीचको बिवाद उत्कर्षमा

काठमाडौं– वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बांडफांटको विषयमा विवाद भएको छ । दुवै नेता राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका हुन् ।     राज्यमन्त्री शर्मा आफूलाई विगतका राज्यमन्त्रीलाई जस्तो हैसियतअनुसारको जिम्मेवारी नदिइएको भन्दै राज्यमन्त्री शर्मा मन्त्री पाण्डेसँग असन्तुष्ट छिन् ।         ‘दुई-तीन पटक जिम्मेवारी चाहियो भनेर मन्त्रीज्यूसँग…