दलाई लामा ट्रष्टमा ब्यापक भ्रष्टाचार, अमेरीकी सहयोग रोकिने संकेत

सिनचुवान- निर्वासित तिब्बती नेता दलाई लामालाई दिँईदै आएको आर्थिक सहयोग रोकिने संकेत देखिएको छ । लामाको नामबाट सञ्चालित ट्रष्टमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक भएपछि आर्थिक सहयोग रोकिने सम्भावना बढेको हो। निर्वासित तिब्बती धर्म गुरु दलाई लामाको ट्रष्टमा व्यापक भ्रष्टाचार भएको पश्चिमी सञ्चार माध्यमहरुले जनाएका छन् ।    निर्वासित भए पश्चात स्वतन्त्र तिब्बतको पक्षमा प्रवासमा…