विप्लव माओवादीमा सुरु भयो भद्रगोल, केन्द्रिय सदस्यमाथी नै लगाईयो पैसाका लागी मान्छे अपहरण गरेको आरोप

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय सदस्य झकबहादुर मल्ल सुदीपलाई पार्टीबाट निष्काशन गरेको छ । विप्लव माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मल्ललाई पार्टीबाट निष्काशित गरेको पुष्टि गरेका छन् ।       उनकाअनुसार मल्लले पार्टीको निति विपरीत आर्थिक संकलनका लागि मान्छे अपहरण गर्नेदेखि थुप्रै अपराधिक गतिविधि संचालन गरेका थिए ।      …