काठमाडौं–अहिले प्रहरीको नियन्त्रणमा छन्, समिरकुमार झा । प्रहरीले साइबर क्राइम मुद्दामा मुद्दा चलाएका झा एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके हुन् । उनको एउटा गिरोह नै छ । म्याग्नेटिभ साउन्ड स्पिकर प्रविधिबाट चिट चोराउने यो गिरोहले टिसर्ट तथा सर्टमा एउटा–एउटा सिमकार्ड डिभाइस राखेका थिए । जसको सानो…