काठमाडौं– नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास लाजिम्पाटमा शनिवार बसेको केन्द्रिय कार्यालय बैठकले सरकारलाई दिएको समर्थन कायम नै राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित…