बुुद्ध एयरको २० वर्षे यात्रा पूरा, तीन वटा एयरबस जहाज किन्ने

काठमाडौं– बुद्ध एयरले तीन वटा एयरबस जहाज खरिद गर्ने भएको छ। बुद्धले २० वर्षे यात्रा पुरा गरेको अवसरमा सो जानकारी दिएको हो।   पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुध्द एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपिले संस्था एयरबससँग पनि आन्तरिक सल्लाह र तयारी गरिरहेको जनाएको छ। उडानका लागि बुध्द एयरले एयरबसका ३२० फेमिलि सिरिजका जहाज पनि ठम्याइसकेको छ।…