माओवादी मन्त्री हटाउने प्रधानमन्त्रीको तयारी, बाम गठवन्धनलाई बदनामित गर्ने रणनिति

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ ।         वाम गठबन्धन घोषणा भएलगत्तै…