काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध बिटक्वाइन कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। नेपालमा गैरकानुनी घोषणा गरिएको बिटक्वाइन कारोबारमा संलग्न सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौंका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको हो। पक्राउ…