काठमाडौं – अछामको मंगलसेनमा बुहारीमाथि ससुराले कुटपिट गरेको भन्ने सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अछामको नभई उक्त घटना भारतमा भएको खुलेको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय अछामले छानविन गर्दा सो घटनामा संलग्न परिवारका सदस्यहरु हाल अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुलेको प्रहरीले जानकारी दिएको छ । भिडियोमा एक पुरुषले एक महिलामाथि…